मुख्य नेटवर्क

माओबारे थाहा पाउनैपर्ने यी कुरा, पढ्ने कि ?

माओबारे धेरै कुराहरु चर्चामा आइरहेको हुन्छ । यसमध्ये केही ज्ञानमुलक कुरा यहाँ प्रस्तुत छ :– त्यो बेला चिनियाँ जनता निकै गरिब थिए । गाउँले त झनै दरिद्र । लगाउन एकसरो लुगासम्म हुन्नथ्यो । काम गर्न जाँदा जमिन्दार परिवारले दिई पठाएको फाटेको र लगाइसकेको पुरानो लुगा लगाउन विवश थिए । माओ पनि गाउँले नै, त्यसैले दश ठाउँ टालेको लुगा लगाउन मन पराउँथे । गाउँलेले अरु बेला नसके पनि चाडपर्वको बेला वर्षमा एकपटक नयाँ लुगा लगाउँथे तर माओ त्यसो पनि गर्दैनथे । प्रायः उनले लगाउने कमिज र पाइन्ट ठाउँ–ठाउँमा टालिएको हुन्थ्यो । जुत्ताको त झन् के कुरा ! सधैं छालाको चप्पल लगाउँथे । विदेशी कूटनीतिज्ञ तथा मित्रहरूसँग भेटघाट गर्नका लागि भनेर बरु एक जोर बुट जतन गरी राखेका थिए । यसबीच सन् थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि १ श्रावण २०७६, बुधबार

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार