१५ कार्तिक २०७७, शनिबार

हुएस्का संग रियल म्याड्रिडको सानदार जित

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १५ कार्तिक २०७७, शनिबार खेल
2.1kViews
1402 Shares

काठमाडौं । शनिबार भएको स्पेनिस ला लिगामा रियल म्याड्रिडले सानदार जित हात पारेको छ। रियलले हुएस्कालाई ४-१ गोलले पराजित गरेको हो ।

यो जित संगै रियलले अंक तालिकाको शीर्ष स्थानको सात खेलबाट १६ अंक जोडेको छ।

यो पनि पढ्नुहोस् ...  आइपिएलको दोस्रो दिन दिल्ली बिजयी,सन्दिप समेटिएन्न अन्तिम एघारमा

रियलको जितमा करिम बेन्जिमाले दुई गोल गरेका थिए । रियलले पहिलो हाफमा दुई गोल गर्दा थप दुई गोल दोस्रो हाफमा गर्‍यो।

खेलको ४० मिनेटमा इडिन हजार्डले गोल गर्दै रियललाई अग्रता दिलाए। ४५ मिनेटमा बेन्जिमाले अग्रता दोब्बर पारे।

यो पनि पढ्नुहोस् ...  साग पुरुष फुटबल : नेपालले भुटान बिरुद्ध गरे २ गोल

हजार्डलाई भाल्भेर्डेले पास उपलब्ध गराएका थिए भने बेन्जिमालाई भाज्क्युले पास दिए।

५४ मिनेटमा भाल्भेर्डेले रियलका लागि तेस्रो गोल गरे। उनलाई बेन्जिमाले पास उपलब्ध गराए।

९० मिनेटमा बेन्जिमाले अग्रता चौथो पारे। यसपटक रोद्रिगोले पास दिए।

यो पनि पढ्नुहोस् ...  सर्वाधिक मूल्यवान खेलाडीको पहिलो सूचीमा एमबाप्पे , रोनाल्डो अटाएनन् शीर्ष १० मा

 

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार