हुएस्का संग रियल म्याड्रिडको सानदार जित

उज्यालो प्रतिनिधि १५ कार्तिक २०७७, शनिबार खेल

काठमाडौं । शनिबार भएको स्पेनिस ला लिगामा रियल म्याड्रिडले सानदार जित हात पारेको छ। रियलले हुएस्कालाई ४-१ गोलले पराजित गरेको हो ।

यो जित संगै रियलले अंक तालिकाको शीर्ष स्थानको सात खेलबाट १६ अंक जोडेको छ।

रियलको जितमा करिम बेन्जिमाले दुई गोल गरेका थिए । रियलले पहिलो हाफमा दुई गोल गर्दा थप दुई गोल दोस्रो हाफमा गर्‍यो।

खेलको ४० मिनेटमा इडिन हजार्डले गोल गर्दै रियललाई अग्रता दिलाए। ४५ मिनेटमा बेन्जिमाले अग्रता दोब्बर पारे।

हजार्डलाई भाल्भेर्डेले पास उपलब्ध गराएका थिए भने बेन्जिमालाई भाज्क्युले पास दिए।

५४ मिनेटमा भाल्भेर्डेले रियलका लागि तेस्रो गोल गरे। उनलाई बेन्जिमाले पास उपलब्ध गराए।

९० मिनेटमा बेन्जिमाले अग्रता चौथो पारे। यसपटक रोद्रिगोले पास दिए।

 

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार