बार्सिलोना र रियल भाल्लाडोलिड बिचको खेलमा १-० ले बार्सिलोना विजयी

उज्यालो प्रतिनिधि २८ असार २०७७, आईतवार खेल

काठमाडौं । गएराति बार्सिलोना र रियल भाल्लाडोलिडको बिचको खेलमा १-० ले भाल्लाडोलिड पराजित भएको छ । अर्टुरो भिदालको एक गोलको मद्दतले बार्सिलोना विजय भएको हो । बार्सिलोनाले शीर्ष स्थानको रियल मड्रिडसंग अंकदूरी १ मा झार्दै उपाधि जित्ने सम्भावना कायमै राखेको छ ।

खेल सुरु भएको १६ औं मिनेटमा कप्तान लिओनल मेसीको पासमा भिदालले गरेको गोल बार्सिलोनालाई ३ अंक दिलाउन निर्णयाक बनेको थियो । यस सिजन मेसीको यो २०औं असिस्ट हो र उनी एकै सिजन २० गोल र असिस्ट गर्ने थियरी अनरीपछि पहिलो खेलाडी समेत बनेका छन् ।

जितपछि बार्सिलोनाले ३६ खेलबाट ८९ अंक जोडेको छ । एक खेल कम खेलेको रियल ८० अंकसहित शीर्ष स्थानमा छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार