विश्वभर कोरोनामुक्त हुनेको संख्या २२ करोड नाघ्यो

उज्यालो प्रतिनिधि ४ कार्तिक २०७८, बिहीबार कोरोना [Covid-19] विशेष

काठमाडौँ । विश्वभर कोरोनामुक्त हुनेको संख्या २२ करोड नाघेको छ ।

वल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा ३ लाख ८२ हजार २७३ जना संक्रमणमुक्त भएसँगै कोरोनाबाट निको हुनेको संख्या २२ करोड ४१ हजार २५६ पुगेको हो ।

कुल संक्रमितको संख्या २४ करोड २७ लाख ६५ हजार २९८ जनामध्ये हालसम्म ४९ लाख ३६ हजार ८६१ जनाको मृत्यु भइसकेको छ ।

यही अवधिमा ४ लाख ४८ हजार ८४७ जनामा संक्रमण पुष्टि भएको छ भने ७ हजार ४४८ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा अमेरिकामा एक हजार ९८२, रुसमा एक हजार २८, ब्राजिलमा ४०१, टर्कीमा २१४, बेलायतमा १७९ र भारतमा १६० जना छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार