अरबमा

अमेरिकामा एकैदिन ५४ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा ५३ लाख ६० हजारभन्दा बढी संक्रमित भएका छन् । वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा थप ५४ हजार २५७ जनामा संक्रमण पुष्टि भएपछि अमेरिकामा कोरोना संक्रमित संख्या ५३ लाख ६० हजार २१४ पुगेको छ। संक्रमितमध्ये अहिलेसम्म २८ लाख १२ हजार १६१ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका २३ लाख ७८ हजार ९२७ जनामध्ये १७ हजार ३२० जनाको अवस्था गम्भीर रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा १ हजार ३८१ जनाको मृत्यु भएसँगै अमेरिकामा कोरोना संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या १ लाख ६९ हजार १२६ पुगेको छ । थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि २९ श्रावण २०७७, बिहीबार

खोज्नुहोस्

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार