नेकपा

ओलीले पार्टी ढाल्ने, प्रचण्ड-नेपालले सरकार ढाल्ने !

काठमाडौं । पार्टी भित्रको विवाद सतहमा आएपछि एक्कासी प्रधानमन्त्री ओली आक्रामक बनेका छन् । विहीवार मात्रै आकस्मिक रुपमा संसद अधिवेशन अन्त्य गराएका ओलीले अध्यादेश ल्याएर पार्टी फुटाउने हुन् की भन्ने अड्कलबाजी गरिएको छ । प्रधानमन्त्रीको कार्यशैली बेठीक भएको भन्दै पार्टीका अर्का अध्यक्ष प्रचण्ड समेत शिर्ष नेताहरुको छुट्टै भेलाले उनको राजीनामा माग्ने निर्णय गरेको थियो । ओलीको राजीनामा मागिएकोप्रती असन्तुष्टि जनाउँदै उनका समर्थकले जुलु्स निकालेर ओली हटाउन पाईंदैन भनिरहेका छन् । ओलीको फोटोसहितको ब्यानर बोकेर भारत र प्रचण्डको विरोध गर्दै ओली समर्थकहरु माईतीघर पुगेपछि पार्टीमा झन् ठुलो तरङ्ग पैदा भएको भन्दै नेकपाका एक नेता भन्छन्, ‘अब सरकारको कुरा मात्रै होईन, पार्टी नै एक रहने अवस्था करीब अन्त्य भैसक्यो ।’ केहि नेताहरुले सरकार ढाल्न र पार्टी फुटाउन ओली आफैं कस्सिएको आरोप पनि थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि १९ असार २०७७, शुक्रबार

खोज्नुहोस्

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार