ओलीको पहलमा एमाले पार्टी दर्ता भएको हो : प्रचण्ड
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी संकटमा रहेको बताएका छन्। पुष्पलाल स्मृति दिवसका अवसरमा आयाेजित कार्यक्रममा प्रचण्डले अर्का अध्यक्ष केपी ओलीको पहलमा एमाले पार्टी दर्ता भएको उल्लेख गरे उनले भने ‘देशभरी जिन्दावाद मुर्दावाद भनेर मान्छे उतारियो। हामीलाई पनि सोधेका छन्। हामीले अहिले पख्नुस् भनेर मात्रै हो’ उनले भने। एकताकै निम्ति पहल भइरहेकाले आफूले जुलुस ननिकालेको उनले बताए। ‘यो पदको निम्ति नभई विचार विधि र पद्धतिको वहस हो’ प्रचण्डले भने ‘नयाँ नक्सा पार्टीले जारी गर्न भनेको हो।’ थप पढ्नुहोस् ...










