१४ कार्तिक २०७७, शुक्रबार

छापाबाट छापाबाट

प्रचण्ड-ओलीको संवादहीनता तोड्न ‘दूत’को दौडधुप

काठमाडौँ । अघिल्लो महिना प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच १५ पटक भेटवार्ता भयो । घण्टौं लामो संवादका निमित्त बालुवाटार–खुमलटार गरिरहेका दाहालले बालुवाटारमा तारेख धाइरहेको टिप्पणी पार्टीभित्रैबाट भयो तर मन्त्रिपरिषद् पुनर्गठनमा दुई अध्यक्षबीच कुरा नमिलेपछि दाहालको बालुवाटार जाने सिलसिला रोकियो, अध्यक्षद्वयका बीचमा संवादहीनता सुरु भयो । कात्तिक ४ गते केहीबेर कुरा गरेका दाहाल र ओलीबीच कर्णाली प्रदेशमा देखिएको समस्या समाधानका सन्दर्भमा कुरा मिलेन । उनीहरूले छुट्टाछुट्टै सर्कुलर जारी गरे । उनीहरूको यही ‘रबैया’ ननिको लागेर हुनुपर्छ, पछिल्लो समय दुई अध्यक्षबीचको सम्बन्ध सुमधुर बनाउन ‘दूत’ हरू सक्रिय भएका छन् । यो सक्रियता प्रधानमन्त्री ओली पक्षबाट धेरै देखिएको छ । बिहीबारमात्रै प्रदेश ५ का मुख्यमन्त्री एवं स्थायी कमिटी सदस्य शंकर पोखरेलले अध्यक्ष दाहाललाई भेटेर दुई अध्यक्षका बीचमा संवादहीनता तोड्न आग्रह गरेका छन् । थप पढ्नुहोस् ...

छापाबाट छापाबाट १४ कार्तिक २०७७, शुक्रबार

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार