विश्वको सबैभन्दा अग्लो भवन बुर्ज खालिफाको उचाईलाई चुनौती दिदैँ बन्दैछ ‘जेहाद टावर’
एजेन्सी । तपाईले बुर्ज खालिफाको नाम त सुन्नै भएको होला । यो विश्वको सबैभन्दा अग्लो भवन हो । यसको उचाई ८२९.८ मिटर रहेछ अर्थात् २ हजार ७२२ फिट । तर अब बुर्ज खलिफाको यो रेकर्ड चाँढै नै तोडिने भएको छ । साउदी अरबमा बुर्ज खालिफाको उचाईलाई चुनौति दिदैँ नयाँ भवन बनिरहेको छ । यसको उचाई ३ हजार २८१ फिट अर्थात् करिब एक किलोमिटर रहेको छ । यो भवनलाई ‘जेहाद टावर’ नाम दिइएको छ । यसअघि यसलाई किङडम टावर भनिन्थ्यो । यो भवन निर्माणको काम २०२२ सम्म सम्पन्न हुने योजना थियो तर अहिले यसको काम रोक्किएको छ । यस अलावा साउदीसँग जोडिएका अन्य रोचक तथ्यहरु पनि छन् जसबारे तपाईलाई थाहा नहुनसक्छ । इस्लाम धर्ममा दुई ठाउँलाई मात्र पवित्र मानिन्छ । त्यो थप पढ्नुहोस् ...












