अरबमा

कोरोना भाइरस बारे अमेरिकाले ‘षड्यन्त्र र झूटहरू’ फैलाइरहेको चीनले आरोप

बेइजिङ । कोरोना भाइरस (कोभिड–१९) का विषयमा अमेरिकाले ‘षड्यन्त्र र झूटहरू’ फैलाइरहेको चीनले आरोप लगाएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले पत्रकारहरूसँग कुरा गर्दै अमेरिका ‘राजनीतिक भाइरस’ ले संक्रमित भएको आरोप लगाएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र विदेशमन्त्री माइक पोम्पियोले कोभिड–१९ विश्वव्यापी रूपमा फैलिनुमा चीन मुख्य जिम्मेवार रहेको आरोप लगाउँदै आएका छन् । चीनको वुहानस्थित प्रयोगशालाबाट भाइरस फैलिएको उनीहरूको दाबी छ । राष्ट्रपति ट्रम्प र विदेशमन्त्री पोम्पियोप्रति इंगित गर्दै वाङले अमेरिकाका नेताहरू राजनीतिक भाइरसबाट संक्रमित भएकै कारण चीनलाई बारम्बार आक्रमण गरिरहेको प्रतिक्रिया दिएका छन् । उनले अमेरिकालाई कोभिड–१९ को महामारी नियन्त्रणका क्षेत्रमा क्रियाशील रहन र मूल्यवान नागरिकको जीवन बचाउन सुझावसमेत दिएका छन् । कोभिड–१९ पहिलो पटक चीनको वुहानमा सन् २०१९ को डिसेम्बरमा देखिएको थियो । भाइरस फैलन सुरु थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि १३ जेष्ठ २०७७, मंगलवार

खोज्नुहोस्

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार