नयाँ दिल्ली । भारतमा करीव दुई महिना लामो लकडाउन पछि आजदेखी हवाइ उडान फेरि सुरु भएको छ । आज बिहान ५ बजे देखी हवाएे उडान सुरु गरेको भारतिय मिडियाहरुको रिपोर्टमा उल्लेख गरिएको छ ।
भारत सरकारले मे २५ देखि मुलुकमा करिब एक तिहाइ आन्तरिक उडानहरू चालू गर्न अनुमोदन गरेको छ। तर यस पटक एयरपोर्ट र उडानहरू बीच पूर्ण भिन्न नियमहरू छन्।
Facebook Comments Box






