रोचक बिचित्र

अपराधका सत्य घटना २४ घण्टा हेर्नेलाई २४०० डलर

काठमाडौँ ।  स्ट्रिमिङ सेवाले २४ घण्टासम्म अपराधका सत्य घटनामा आधारिक वृत्तचित्र हेर्न र अनुभवको जानकारी गराउनेलाई २४०० डलर प्रदान गर्ने भएको छ । ​मेगालान टिभीले भनेको छ, ‘यो हाम्रो अपराधका सत्य घटनामा आधारिक तेस्रो वार्षिकी हो ।’ यस किसिमको प्रस्ताव २०२० र २०२१ मा पनि गरिएको थियो । यो विजेता उमेदवारलाई २४०० डलर सित्तैमा प्रदान गरिएको थियो । तर, त्यति बेलाको प्रावधान भने हालको तुलनामा अलि कठिन थियो । उक्त समयमा ४८ घण्टाको अवधि तोकिएको थियो र सोसल मिडियामा भएको आफ्नो अनुभवलाई वृत्तचित्रमा उतार्नु पर्दथ्यो । ‘हाम्रो आदर्श उम्मेदवार साँचो अपराधका लागि जिउनेछन् । उनीहरुले सर्वाधिक त्रासदीपूर्ण सिरियल किलरलाई सम्हाल्नु पर्दथ्यो,’द स्ट्रिमिङ सेवाले आफ्नो वेबसाइटमा बताएको छ । छनोटमा परेका उम्मेदवारहरूले मर्डर म्याप्स, लेडी किलर, १० स्टेप टु मर्डर, नर्सेस थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि २८ चैत्र २०७८, सोमबार

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार