रोचक बिचित्र

कोरोना संक्रमितसँग अस्पतालमै यौन सम्पर्क ! भिडियो भाइरल भएपछि प्रहरीले समात्यो

एजेन्सी । इन्डोनेशियाको जकार्तामा एक अस्पतालमै गैर जिम्मेवार गतिविधि भएको खबर सार्वजनिक भएको छ । यहाँकी एक समलैङ्गिक नर्सले आफ्नो निजी सुरक्षा उपकरण उतार्दै कोराना संक्रमितसँग शौचालयमा यौन सम्पर्क गरेको पाइएको छ । ट्वीटरमा मानिसहरुले यस यौन सम्बन्धबारे भिडियो साझा गरेपछि मात्रै यो घटना बाहिरिएको हो । यो भिडियो भाइरल बनेको छ । यूकेको सनका अनुसार यो घटना जकार्तामा एक कोरोना संक्रमितका लागि बनेको विस्मा एलट इमरजेन्सी अस्पतालमा यो घटना भएको हो । छिट्टै सामाजिक सञ्जालमा यो पोस्ट भाइरल बनेको थियो । सोधपुछका क्रममा शौचालयभित्र यौन सम्बन्ध बनाएको स्वीकार गरेका छन् । कोरोना भाइरस नेगेटिभ आएपछि नर्सलाई अगाडिको कारबाहीका लागि सेन्ट्रल जकार्ता प्रहरीलाई सुम्पिएको छ । थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि १७ पुष २०७७, शुक्रबार

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार