जहाँ गाईलाई मानिन्छ डरलाग्दो जनावर !

एजेन्सी । हिन्दू धर्ममा गाईलाई लक्ष्मी माता (गौमाता) मान्ने चलन छ ।

जीव वैज्ञानिकहरूले पनि गाईलाई इमान्दार जनावर रुपमा लिएका छन् । तर, बेलायतको लण्डन यस्तो एउटा यस्तो ठाउँ हो, जहाँ गाईलाई डरलाग्दो जनावर मानिन्छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यामका अनुसार बेलायतमा एक टनभन्दा बढी वजन भएका जनावरहरूले मानिसहरुलाई कुल्चेर वा ठक्कर दिएर ज्यानै लिने गर्दछन् ।

पछिल्लो १५ वर्षमा त्यहाँ गाईले ७४ जनाको ज्यान लिइसकेको छ । त्यति धेरै मानिसको ज्यान लिएकै कारण त्यहाँ गाईलाई खतरनाक जनावरको सूचीमा राखिएको छ ।

लण्डनस्थित हेल्थ एण्ड सेफ्टी एक्जिक्यूटिभले जारी गरेको तथ्यांक अनुसार कुकुरभन्दा पनि गाई निकै खतरनाक तथा प्राणघातक देखिएको छ । एजेन्सी

 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार