समाचार

पाल्पामा आज सिन्दुर जात्रा

तानसेन (पाल्पा), नेपाल–अङ्ग्रेज युद्धमा विजय हासिल गरेको सम्झनामा आज पाल्पामा ऐतिहासिक भगवतीको रथसहितको सिन्दुर जात्रा आयोजना गरिँदै छ । विगतमा जस्तै यस वर्ष २०६औँ भगवती खट यात्राका रूपमा सिन्दुर जात्रा निकाल्न लागिएको हो । विसं १८७१ देखि १८७२ भएको तत्कालीन नेपाल–अङ्ग्रेज युद्धमा पाल्पाली कमाण्डर कर्णेल उजिरसिंह थापाले अङ्ग्रेज फौजलाई हराउन सफल भएपछि पाल्पामा हरेक वर्ष भाद्र कृष्णनवमीका दिन विजयोत्सव मनाइँदै आइएको छ । कहींँकतै नहारेको ब्रिटिस सेनालाई नेपालले युद्धमा पराजित गरी विजय हासिल गरेको थियो । विश्वभर आफ्नो साम्राज्य विस्तारका क्रममा हिँडेको अङ्ग्रेज फौजलाई नेपाली सेनाले पराजित गरी जितगढीबाट नै नेपाली वीरताको इतिहास रचेको थियो । पाल्पाका तत्कालीन कर्णेल थापाको नेतृत्वमा रहेको नेपाली फौजले वीरता र निडरताका साथ लडाइँ लडेर विजयको झण्डा फहराएको हो । नेपालले विसं १८७१ पुसदेखि १८७२ थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि १ भाद्र २०८२, आईतवार

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार