फागुन एक गतेदेखि बि.स्टार युनिसेक्स सलुनको दोस्रो ब्रान्च बनस्थलीमा खुल्दै
काठमाडौं । लामो समयदेखि सलुनको क्षेत्र मार्फत चर्चा कमाउन सफल बि.स्टार युनिसेक्स सलुनको दोस्रो ब्रान्च बनस्थलीमा खुल्ने भएको छ । नयाँ ब्रान्चको उद्घाटन फागुन १ गते बिहान ९ बजे चलचित्र लाज शरणम् टिमका निर्देशक कुमार कट्टेल, कलाकार हरि निरौला “कक्रोज”, सागर लम्साल “बले”, अर्जुन घिमिरे “पाडे”, सुबोध गौतम “एदुमे” लगायतका कलाकारले गर्दैछन । बि. स्टार युनिसेक्स सलुनका सञ्चालक बिक्रम गौतम हुन । उहाँ लामो समय देखि यो पेसामा आवद्ध हुनुहुन्छ भने चलचित्र क्षत्रको चर्चित मेकअप आर्टिस्ट पनि हुनुहुन्छ । बिक्रम गौतमले हालै काम गर्नु भएको चलचित्र 'लाज शरणम' हो जुन निकै चर्चामा छ । उक्त सिनेमा फागुन १४ मा हेर्न पाइनेछ । देशमै केही गर्नु पर्छ भन्ने धारणा भएका बिक्रम गौतमले भाइ बुहारी श्रीमतिलाइ पनि यसै पेसामा आबद्ध गराउनु भएको थप पढ्नुहोस् ...













