उज्यालो फोकस

युएईमा अहिलेसम्मकै ठुलो धनराशीको ‘प्रथम जिसिडि कप’ प्रतियोगिता सम्पन्न

युएई । युएईमा अहिलेसम्मकै ठूलो धनराशीको नेपाली फुटवल प्रतियोगिता ‘प्रथम जिसिडि कप–२०२५’ सम्पन्न भएको छ । भव्यताका साथ सम्पन्न भएको प्रतियोगिताको उपाधी नख्खील गोर्खा फुटबल क्लबले जितेको छ । जिसिडि रोयल गोर्खा फुटबल क्लबको आयोजनामा दुवईको दुलस्को क्याम्पको फुटबल मैदानमा आयोजित उक्त प्रतियोगिता फेब्रुअरी २२ देखि २३ सम्म चलेको थियो । प्रतियोगिताको उपबिजेता न्यु ब्वाइज फुटबल क्लव भएको थियो भने फेयर प्लेयर क्लवको उपाधी मेची महाकाली फुटबल क्लवले पाएको छ । प्रतियोगितामा प्रथम हुने नख्खील गोर्खा फुटबल क्लबले ट्रफिसहित ८ हजार १ युएई दिराम पुरस्कार पाएको छ भने उपविजेता न्यु ब्वाइज फुटबल क्लवले ४ हजार १ युएई दिराम प्राप्त गरेको छ । प्रतियोगितामा १६ टिमको सहभागि रहेको थियो । दुई चरणमा सम्पन्न प्रतियोगिताको पहिलो चरण अन्तर्गत उदघाटन समारोह फेब्रुअरी २२ थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि ११ फाल्गुन २०८१, आईतवार

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार