प्रविधिमैत्री शिक्षा आजको आवश्यकता : प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रविधिमैत्री शिक्षा आजको आवश्यकता भएको बताएका छन । राजधानीमा विहिबार गरिएको कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओली नेपालको आवश्यकता अनुसारको शिक्षा आवश्यक भएको बताउनुभएको हो । उनले शिक्षा राम्रो हुनका लागि शिक्षक पनि राम्रो हुनु पर्ने बताउदै शिक्षा विकासको आधार भएको बताए । प्रधानमन्त्री ओलीले विगतमा शिक्षा क्षेत्रमा परिवर्तन गर्न खोजीए पनि खासै परिवर्तन नभएको उल्लेख गर्दै प्राविधिक शिक्षलाई प्राथमिकताका साथ अगाडि लैजानुपर्नेमा जोड दिए । प्रधानमन्त्री ओलीले आफ्नो सरकारले विकासका गतिविधि मात्रै नभएर शिक्षा स्वास्थ्य लगायत विकास निर्माणका नयाँ योजनाको सुरुवात गरेको बताए । उनले मेलम्चि खानेपानीको सपलता लगायत थुप्रै योजनामा सरकारले सफलता पाएको जानकारी गराए । उनले बाटो,ढल र विद्युतको तालमेल मिलाउदै विकासको गतिलाई अधि बढाउनुपर्ने बताए । उहाले निर्माणका कुरामा इतिहास थप पढ्नुहोस् ...













