स्वास्थ्य/जीवनशैली

गर्भावस्थामा शारीरिक सम्बन्ध बनाउन हुन्छ ?

काठमाडौँ । गर्भावस्थामा शारीरिक सम्बन्ध बनाउन हुन्छ ? यदि हुन्छ भने कुन अवधीसम्म ? यस्तो अवस्थामा कुनै विशेष आसन अपनाउनुपर्छ ? अक्सर दम्पतीमाझ उठ्ने प्रश्न हो यो । गर्भावस्थाको यौन सम्बन्ध कति सुरक्षित हुन्छ ? यससँगै अर्को प्रश्न पनि उठ्न सक्छ कि गर्भावस्थाको यौन सम्बन्ध के आनन्ददायक हुन्छ ? यसमा कुनै पीडा हुँदैन ? अप्ठ्यारो हुँदैन ? चिकित्सकहरु भन्छन्, ‘गर्भावस्थामा सामान्य रुपमा चलिरहेको छ भने यौन सम्बन्ध राख्न कुनै जोखिम हुँदैन ।’ तर, असामान्य गर्भ भएमा, संवेदनशिल अवस्थामा भने यौन सम्बन्ध सुरक्षित मानिदैन । रक्तश्रावको समस्या भएका पनि चिकित्सकसँग परामर्श लिनुपर्ने हुन्छ । गर्भावस्था सामान्य रुपमा चलिरहेको छ भने यौन सम्पर्क गर्दा गर्भपातको जोखिम हुँदैन । यसैगरी योनीको संक्रमणको भय पनि रहँदैन । कतिपयमा के जिज्ञासा पनि उठ्ने गर्छ भने, थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि ८ फाल्गुन २०७६, बिहीबार

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार