सनको मुल्य घट्यो, तोलाको कती पुग्यो ?
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको छ । बिहीबार तोलामा ९१ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार तोलामा ९० हजार ५०० रुपैयाँमा कारोबार भएको हो । यस्तै शुक्रबार ९० हजार ६५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै बिहीबार तोलामा ९५० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार ९४० रुपैयाँमा कारोबार भएको छ । थप पढ्नुहोस् ...












