उज्यालो प्रतिनिधि

मिर्चैयामा सिमेन्ट कालोबजारी गर्ने भाग्यवान आयरण स्टोरका संचालकसहित ४ जना पक्राउ

गणेश कुमार ठाकुर,सिरहा । जिल्लाको मिर्चैयामा बजार मूल्यभन्दा बढीमा लिएर बिक्री गर्ने १ हजार ८ सय बोरा सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटि गएको प्रहरी टोलीले मिर्चैया नगरपालिका वडा नं.५ स्थित राजमार्गमा लकडाउनको समयमा चलिरहेको स १ त ५१३२ नं. को ट्याक्टरलाई रोकि चेकजाँच गर्ने क्रममा शालिमार सिमेन्ट ९० बोरा सिमेन्ट सहित उक्त ट्याक्टरलाई नियन्त्रणमा राखिएको र सोधपुछ गर्दा ट्याक्टरमा लोड रहेको सिमेन्ट भाग्यवान आईरन स्टोरबाट प्रति बोरा ७ सयको दरले मौखिक सम्झौता गरी प्रति बोरा ५ सय ७०को दरले बिजय साहको नाममा बिल बनाई धनुषा गणेशमान चारनाथ नगरपालिका अन्तर्गत विरेन्द्र बजारमा सिता टेडर्स हार्डवयर पसल संचालन गरी बस्ने अजय साहलाई पठाईएको भन्ने बुझिएको हुँदा ९० बोरा शालिमार सिमेन्ट सहितको ट्याक्टर भाग्यवान आईरन स्टोरमा थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि २५ बैशाख २०७७, बिहीबार

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार