पछिल्लो २४ घण्टामा ५ सय ७० जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं। सोमवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार २ हजार ७ सय २५ जनाको पीसीआर परीक्षण भएकोमा ५ सय ७० जना पोजेटिभ भेटिएका हुन् । संक्रमितमा २ सय ११ जना महिला र ३ सय ५९ जना पुरुष रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा देशभर ३१६८ जना निको भएका छन् भने १४ जनाको मृत्यु भएको छ । थप पढ्नुहोस् ...











