११ कार्तिक २०७७, मंगलवार

प्रिमियर लिगमा टोटनह्यामद्वारा बर्नली पराजित

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ११ कार्तिक २०७७, मंगलवार खेल
25Views
Shares

काठमाडाैं। इंग्लिस प्रिमियर लिगमा टोटनह्याम हट्सपरले बर्नलीलाई पराजित गरेको छ ।

गएराति भएको खेलमा टोटनह्याम १ – ० गोल अन्तरले विजयी भएको हो ।

टोटनह्यामको जीतमा एकमात्र गोल हिउङ मिन सोनले गरे । जीतसँगै टोटनह्याम अंक तालिकाको पाचौं स्थानमा उक्लिएको छ । बर्नली भने १८ स्थानमा छ ।

यो पनि पढ्नुहोस् ...  काभ्रेमा सवारी दुर्घटना, एकको मृत्य दुई घईते

गएराति नै भएको अर्को खेलमा ब्राइटन र वेस्टब्रोमले १-१ गोलको बराबरी खेलेका छन् ।

छैटौं राउण्डको खेल सकिँदा प्रिमियर लिगमा एभर्टन पहिलो र लिभरपूल दोस्रो स्थानमा छन् ।

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार