११ कार्तिक २०७७, मंगलवार

चीनको सहयोगमा मेट्रो रेल, पाकिस्थानी जनता खुशी

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ११ कार्तिक २०७७, मंगलवार समाचार
11Views
Shares

काठमाडाैं। पाकिस्तानमा पहिलोपटक मेट्रो रेल चलेको छ । यो पाकिस्तानको पहिलो मेट्रो रेल हो । पाकिस्तानमा रेल सेवा भएपनि शहरभित्रै भने चलेको थिएन ।

चीन-पाकिस्तान इकोनोमिक करिडोरको शुरुवाती परियोजनाअन्तर्गत ओरेन्ज लाइनलाई चाइना स्टेट रेलवे ग्रुपले बनाएको हो ।

यो पनि पढ्नुहोस् ...  होम आइसोलेसनमा बस्नेको संख्या हालसम्म आठ हजार भन्दा बढी

पन्जाब राज्यमा चल्ने उक्त मेट्रो रेल बनाउन ५ वर्ष लागेको थियो । उक्त मेट्रोले ७ हजार स्थानीय रोजगारी सिर्जना गरेको छ । अब त्यसको संचालनका लागि २ हजार थप रोजगारी सिर्जना हुनेछ ।

यो पनि पढ्नुहोस् ...  डायलासिस गरेर प्रधानमन्त्री ओली बालुवाटार फर्किए

पन्जाबका मुख्यमन्त्री सर्दार उस्मान बज्दारले मेट्रो रेलको उद्घाटन गर्दै भने, ‘मेट्रो रेल संचालनको वातावरण बनाइदिएको चीनको सराहना गर्न चाहन्छु । दुवै देशको प्रगाढ मित्रताका कारण यो रेल संचालन सम्भव भएको हो ।

यो पनि पढ्नुहोस् ...  दैलेखमा कोरोना थपिने र निको हुने क्रम जारी

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार