उज्यालो प्रतिनिधि

जनयुद्धको उद्गम थलो रोल्पा, विप्लवका जिल्लास्तरिय नेतासहितका कार्यकर्ता प्रचण्ड–नेपाल समूहमा प्रवेश

डि बि संघर्ष, रोल्पा । सरकारबाट प्रतिबन्धित विप्लवका जिल्लास्तरिय नेतासहित कार्यकर्ताहरु प्रचण्ड–नेपाल समूहमा प्रवेश गरेका छन् । विप्लव समूहका नेता रत्न बहादुर महरा लगायतका नेताहरु जिल्लाको सुलिचौर बजारमा आयोजित वृहत विरोध कार्यक्रमबाट पार्टी प्रवेशको घोषणा गरेका हुन् । उनीहरुलाई पूर्वसभामुख कुष्ण बहादुर महरा, पूर्व ऊर्जामन्त्री वर्षमान पुन, पूर्व सभामुख ओनसरी घर्ती लगायतले पार्टीमा स्वागत गरेका थिए । केपी शर्मा ओलीले गरेका असंवैधानिक कदमको विरोधमा रोल्पामा बिहीबार विरोध कार्यक्रम आयोजना भएको थियो । कार्यक्रममा नेता पुनले संसद विघटनविरुद्ध विचाराधीन मुद्दाको फैसला गर्ने क्रममा सर्वोच्च अदालत प्रधानमन्त्री केपी ओलीको दबाब, प्रलोभन र धम्कीमा नपर्ने विश्वास व्यक्त गरेका छन् । थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि ८ माघ २०७७, बिहीबार

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार