उज्यालो प्रतिनिधि

‘फ्रि स्टाइल’ मा स्वास्थ्यकर्मीलाई ५ देखि १५ प्रतिशतसम्म छुट

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित् आइप्लेक्स मलमा रहेको फ्रि स्टाइलले स्वास्थ्यकर्मीलाई ५ देखि १५ प्रतिशत छुट दिने भएको छ । कोरोना भाइरस (कोभिड–१९) को महामारीमा अग्रपंक्तिमा खटि सेवा गरेका स्वास्थ्यकर्मीको सम्मान स्वरुप फ्रि स्टाइलले यो अफर ल्याएको युवा व्यवसायी एवं सञ्चालक दावा तामाङले जानकारी दिए । उनका अनुसार फ्रि स्टाइलमा उपलब्ध ब्राण्डका सामग्री खरिदमा स्वास्थ्यकर्मीले ५ देखि १५ प्रतिशतसम्म छुट पाउनेछन् । थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि १९ असार २०७८, शनिबार

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार