फागुन २३ गते संसद बैठक बोलाउन सरकारको सिफारिस
काठमाडौं । सरकारले फागुन २३ गते संसद बैठक बोलाउन सिफारिस गरेको छ। शुक्रबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिलाई फागुन २३ गते संसद अधिवेशन बोलाउन सिफारिस गरेको बैठकमा उपस्थित एक मन्त्रीले जानकारी दिए। थप पढ्नुहोस् ...












