उज्यालो प्रतिनिधि

तामाङ समाज माल्टाले २५६८ औ बुद्ध जयन्ती भव्य रूपमा मनाइयो

माल्टा । तामाङ समाज माल्टाले  विभिन्न कार्यक्रमसहित एमसिदा स्थित नमस्ते रेस्टुरेन्ट एन्ड बारमा  २५६८औ बुद्ध जयन्ती भव्य रुपमा मनाइको छ । मानवमात्रका लागि सुख र शान्तिको जीवन बिताउन र भगवान बुद्धले दिनुभएको अनुपम शिक्षाका लागि उनीप्रति कृतज्ञता चढाउन उहाँका शिक्षाबाट हामी आफूलाई पुनर्ताजगी गर्ने तथा यसको प्रचारप्रसार गरेर संसारकै मानिसलाई लाभान्वित गराऔँ भनेर सम्पूर्ण देश तथा बिदेशमा बस्नुहुने सम्पूर्ण नेपालि दाजुभाईहरुमा सुख शान्ति समृद्धिको कामना सहित बुद्ध जयन्तीको शुभकामना समाजको अध्यक्ष सुनिल दोङले दिनुभएको हो । कार्यक्रमकै क्रममा समाजको कोषाध्यक्ष पासाङ रुम्बा (सगुन) ले लामा मन्त्रबाट पुजा पाठ गरेको थिए । मन्तव्यमा सास्कृतिक बिभाग प्रमुख छिरिङ तामाङले सम्पूर्णमा सुख शान्ति सबैमा सदभाब रहोस भन्दै शुभकामना राखेका थिए । कार्यक्रममा  बुद्ध प्रसाद ग्रहण, त्यसपछि शुद्ध शाकाहारी भोजन सहित महासचिव अशिम लोप्चनले  थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि १० जेष्ठ २०८१, बिहीबार

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार