१८ कार्तिक २०७७, मंगलवार

अन्नपूर्ण गाउँपालिकाबाट देखिएको इन्द्रेणीको दृश्य

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ कार्तिक २०७७, मंगलवार फोटो समाचार
2.2kViews
1280 Shares

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्वाँता गाउँमा मङ्गलबार बिहान देखिएको इन्द्रेणीको दृश्य । अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्गले समेटिएको सो बस्तीमा पर्यटकको सुविधाका लागि घरबास र होटल सञ्चालनमा छन् ।

यो पनि पढ्नुहोस् ...  बिजयराम मृत्यु प्रकरणमा एक प्रहरी निरीक्षक सहित तीन प्रहरी निलम्बित

तस्बिर सौजन्य : लोकबहादुर पाइजा पुन/रासस

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार