सीमामा खटेका भारतीय सेना लागुपदार्थ तस्करीको आरोपमा गिरफ्तार

उज्यालो प्रतिनिधि २८ असार २०७७, आईतवार प्रवास

एजेन्सी । सीमामा खटेका भारतीय सेना लागुपदार्थ तस्करीको आरोपमा गिरफ्तार भएका छन्।

जम्मु–कस्मिरको सीमामा पोस्टिङ भएका भारतीय सुरक्षा बलका एक जवानलाई पन्जाबको गुर्दासपुर जिल्लामा लागुपदार्थ तस्करीको आरोपमा गिरफ्तार गरिएको इन्डिया टुडेले जनाएको छ।

उनको नाम भने खुलाइएको छैन। जम्मुको साम्बा सेक्टरमा उनको पोस्टिङ थियो।

पन्जाबमा उनको साथबाट लागुपदार्थ सहित एक पेस्तोल, ८० वटा ९ एमएमको गोली, ३ फोन तथा एउटा राइफल भेटिएको छ।

उनीमाथि थप अनुसन्धान जारी छ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार