मलेसियामा काेराेनाबाट मृत्‍यु हुनेको संख्या बिहिवार पनि शुन्य

उज्यालो प्रतिनिधि ११ असार २०७७, बिहीबार प्रवास

दिपक संघर्ष, मलेसिया । मलेसियामा काेराेना भाइरस (कोभिड -१९) कारण बिहिवार पनि मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।
संक्रमितको संख्या भने आज ४ जना थपिएको छ । हालसम्म मलेसियामा कोभिड-१९ बाट मृत्यु हुनेको संख्या १२१ जना पुगेको छ ।

त्यसैगरी ८ हजार ६ सय जनामा संक्रमण पुष्टि भएको छ भने ८ हजार २७१ जना उपचार पश्चात् पुर्णरुपमा ठिक भएर डिस्चार्ज भएको मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आजसम्मको तथ्यांक अनुसार मलेसियामा कोरोनाबाट संक्रमित मध्य निको हुनेहरुको संख्या ९५% प्रतिशत रहेको छ ।

एमसिओ पश्चात् मलेसिया सरकारले खुकुलो लकडाउन गरेलगत्तै यहाँको स्थानीय र अन्य मुलुकका श्रमिकहरु अत्यन्तै संवेदनशील भएर सामाजिक दुरि कायम गरिरहेका छन् ।

हालसम्म मलेसियामा प्रायजस्तो कम्पनीहरु सबै खुलेका छ्न् भने काम गर्ने श्रमिकहरुलाई कम्तीमा दैनिकी आठ घण्टा काम दिइरहेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार