कोरोना : अमेरिकामा संक्रमितको संख्या २० लाख ८८ हजार पार, १ लाख १६ हजार बढीको मृत्‍यु

उज्यालो प्रतिनिधि ३० जेष्ठ २०७७, शुक्रबार विश्व

काठमाडौं । विश्वभर महामारिको रुपमा फैलिरहेको कोरोना भाइरस(कोभिड-१९) बाट अमेरिकामा संक्रमित हुनेको संख्या २० लाख ८८ हजार ९६४ पुगेको छ ।

वल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा २२ हजार ५६३ जना संक्रमित थपिएका छन् भने ८९४ जनाको मृत्यु भएको छ ।

अमेरिकामा हालसम्म १ लाख १६ हजार २४ जनाको मृत्यु भएको छ भने कुल संक्रमितमध्ये ८ लाख १३ हजार ८६८ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका ११ लाख ५९ हजार ७२ जनामध्ये १६ हजार ८०७ जनाको अवस्था गम्भीर रहेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार