बुरुन्डीका राष्‍ट्रपतिको निधन

उज्यालो प्रतिनिधि २९ जेष्ठ २०७७, बिहीबार विश्व

एजेन्सी । बुरुन्डीका राष्‍ट्रपति पियरे कुरुन्जिजाको मृत्यु भएको छ । उनको हृदयाघातबाट निधन भएको विभिन्न अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

उनले सन् २००५ मा मुलुकको राष्‍ट्रपतिको पद सम्हालेका थिए। उनी पूर्वलडाकु नेता हुन्।

गत महीना भएको आम चुनावका विजेता तथा आफ्ना मित्र एभरिस्टे दायिसिमियेलाई सत्ता हस्तान्तरणको तयारीमा रहेकै वेला उनको मृत्यु भएको हो ।

बुरुन्डीको आर्थिक राजधानी मानिने बुजुम्बुरामा जन्मेका उनी सशस्त्र विद्रोहमा लाग्‍नुअघि विश्‍वविद्यालयका शिक्षक थिए।
१५ वर्षदेखि बुरुन्डीमा एकछत्र शासन चलाएका उनी ५५ वर्षका थिए। थिए।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार