ब्राजिलमा कोरोनाले भयावह रुप लिदै, एकैदिन ३० हजारभन्दा बढी संक्रमित फेला

उज्यालो प्रतिनिधि १८ जेष्ठ २०७७, आईतवार विश्व

काठमाडौँ । विश्वभर महामारिको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभीड-१९) का कारण ब्राजिलमा एकैदिन १ हजार १५ जनाभन्दा बढी कोरोना संक्रमितले ज्यान गुमाएका छन् भने ३० हजारभन्दा बढी संक्रमित फेला परेका छन् । यो सँगै २८ हजार ८३४ जनाभन्दा बढीले ज्यान गुमाएका छन् ।

हालसम्म संक्रमितको संख्या ४ लाख ९८ हजार पुगेको छ । त्यस्तै २ लाख ६४ हजारभन्दा बढी संक्रमित निको भएर घर फर्किएका छन् ।

८ हजारभन्दा बढीको अवस्था गम्भीर रहेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार