अमेरिकामा कोरोना संक्रमितको संख्या १८ लाख १६ हजारभन्दा बढी

उज्यालो प्रतिनिधि १८ जेष्ठ २०७७, आईतवार विश्व

काठमाडौँ । विश्वभर महामारिको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभीड-१९) का कारण अमेरिकामा एकैदिन १ हजार १५ जनाभन्दा बढीको मृत्यु भएको छ ।

योसँगै अमेरिकामा मृत्यु हुनेको संख्या १ लाख ५ हजार ५७ पुगेको छ ।

त्यस्तै शनिबार झण्डै २३ हजार बढी संक्रमित फेला परेका छन् ।

हालसम्म अमेरिकामा संक्रमितको संख्या १८ लाख १६ हजारभन्दा बढी पुगेको छ ।

५ लाख ३५ हजारभन्दा बढी संक्रमित उपचारपछि घर फर्किएका छन् । १७ हजारभन्दा बढीको अवस्था गम्भीर रहेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार