ढाका । बंगलादेश र भारतमा शक्तिशाली आँधी ‘अम्फन’का कारण ८२ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय मिडियाका अनुसार भारतको पश्चिम बंगाल र बंगलादेशका तटीय क्षेत्रमा यसको बढी असर पुगेको बताइएको छ । यसबीचमा हजारौँ घर तथा अन्य भौतिक संरचना आँधीका कारण भत्किएका छन् ।
हेर्नुहोस तस्विरहरु














Facebook Comments Box






