भारतमा कोरोना संक्रमितको संख्या १ लाख पार, एकैदिन १५६ ले ज्यान गुमाए

उज्यालो प्रतिनिधि ६ जेष्ठ २०७७, मंगलवार प्रवास

काठमाडौँ । विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड्-१९) का कारण छिमेकी मुलुक भारतमा हालसम्म ३ हजार १५६ जनाले ज्यान गुमाएका छन । संक्रमितको संख्या १ लाख नाघेको छ ।

वल्डोमिटर्सको अनुसार एकैदिन कोरोनाका कारण १५६ जनाभन्दा बढीको मृत्यु भएको छ भने ४ हजार ९ सय  भन्दा बढी संक्रमित फेला परेका छन् ।

कोरोना भाइरसका कारण थप भयावहस्थिति सिर्जना भएको छ ।

संक्रमितमध्ये ३९ हजारभन्दा बढी निको भएर घर फर्किका छन् । अरु देशहरुको तुलनामा भारतमा मृत्‍युदर काम रहेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार