बेथानचाेकको एक घरमा आगलागी

उज्यालो प्रतिनिधि ५ जेष्ठ २०७७, सोमबार समाचार

काभ्रेपलाञ्चोक । काभ्रेकाे बेथानचाेक गाउँपालिका वडा नं ३ स्थित एक घरमा आगलागी भएको छ । बलराम बजगाईकाे घरमा आगलागी भएको हो ।

राति १२ बजेबाट सुरूभएकाे आगाे धुलीखेल नगरपालिकाको दमकल, स्थानीयवासी र प्रहरीको सहयोगमा करिब ३ घन्टा पछि नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

आगलागि बाट घरमा रहेको गरगहना अन्नपात लुगाफाटा सबै जलेर नस्ट भएकाे र मानविय क्षति भने नभएको स्थानियबासिले जनाएका छन । तर आगलागि के कारणले भएको खुल्न सकेको छैन ।

आगलागी बाट भएको क्षतिको पुर्ण विवरण आउन बाँकी रहेको बेथानचाेक प्रहरी प्रमुख हित बहादुर कटुवालले जनकारी दिए । स्राेत :- राजेश तिमल्सिना फ्नटास्टिक व्राे

 

 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार