एजेन्सी । कोरोना महामारीबिच ब्राजिलका राष्ट्रपति बोल्सानोरोले एक महिनामा दुई स्वास्थ्यमन्त्री फेरिसकेका छन् । उनको गतिविधि पछी भूमिकामा प्रश्न उठ्न थालेको छ ।
शुक्रबार राति निल्सन टेचले राजीनामा दिए । कोरोना उन्मुलनमा टेचको कामलाई लिएर बोल्सानारोको विवाद थियो । त्यहाँ सञ्चारमाध्यमहरुले यसको पनि चर्चा गरेका छन् ।
यसअघि उनले स्वास्थ्यमन्त्रीलाई पत्रकार सम्मेलनमै राजीनामा दिन भनेका थिए ।






