सहकारी पीडितले गरे काठमाडौंमा प्रदर्शन

उज्यालो प्रतिनिधि १७ श्रावण २०८१, बिहीबार उज्यालो फोकस

काठमाडौं : आफूहरूको मागप्रति सरकार गम्भीर नभएको भन्दै सहकारी पीडितहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । सरकारले यसअघि गरेको सहमति कार्यान्वयन नगरेको र आफ्ना मागप्रति गम्भीर नभएको भन्दै सहकारी पीडित बचतकर्ता महासंघले काठमाडौंको रत्नपार्क क्षेत्रमा प्रदर्शन गरेका हुन् ।

सहकारीमा आफूहरूले जम्मा गरेको निक्षेप फिर्ताको वातावरण बनाउनुपर्ने उनीहरूको माग छ । उनीहरूले सहकारी बचत अपचलनकर्तालाई कारवाही गर्दै बचतकर्ताको रकम फिर्ता गर्ने सहमति सरकारले गरेपनि कार्यान्वयन नभएको गुनासो गरेका छन् ।

यसअघि पनि उनीहरूले काठमाडौं केन्द्रित आन्दोलन गरेका थिए।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार