चट्याङ लागेर देउखुरीमा एक महिलाको मृत्यु

शिवु खनाल १६ असार २०८१, शनिबार समाचार

देउखुरी । चट्याङ लागेर देउखुरीमा एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा राजपुर गाउँपालिका वडा नम्बर २ मटेरिया निवासी ४० वर्षिया भुमिसरा बुढा मगर रहेको इलाका प्रहरी कार्यालय गढवाले जानकारी दिएको छ ।

बुढा मगरलाई शुक्रबार साँझ खेतमा पानी लगाउन गएका बेला चट्याङ लागेको थियो ।

चट्याङ लागेर गम्भीर घाइते भएकी बुढा मगरलाई उपचारका लागि लमही अस्पताल ल्याइएको थियो, उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार