नेकपा (माओवादी केन्द्र) इन्द्रावती-काठमाडौं सम्पर्क समन्वय समितिको भेला यहीँ भदौ १९ हुँदै

उज्यालो प्रतिनिधि १७ भाद्र २०७८, बिहीबार समाचार

सिन्धुपाल्चोक। जिल्ला इन्द्रावती गाउँ पालिकाबाट विभिन्न पेसा ब्यबसाय गरी अस्थायी रुपमा काठमाडौं उपत्यकामा बसोबास गर्दै आएका माओवादी केन्द्र सम्बद्द कमिटीको भेला हुने भएको छ।                                                                                 जिल्लाबाट विभिन्न पेसा ब्यबसायका लागी काठमाडौं बसोबास गर्दै आएका इन्द्रावती बासी पार्टी सुभचिन्तक एबम सुवेक्षहरुको पार्टी सगको सम्बन्ध जोड्ने उदेश्य स्वरुप लामो समय यता सम्पर्क मंच सक्रिय हुँदै आएको छ।
उक्त कार्यक्रम नेकपा माओवादी केन्द्रको केन्द्रिय कार्यलय पेरिसडाडामा हुने कुराको जानकारी आयोजक सम्पर्क मन्चका बर्तमन अध्यक्ष मनिस श्रेष्ठले उज्यालो नेटवर्कलाई जानकारी दिए।

उक्त भेलाबाट सम्पर्क समन्वय समितिको पदाधिकारी हेरफेर समेत हुदैछ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार