गायक एंव संगीतकार राज कुमार दोङ तामाङलाई मातृशोक

काठमाडौँ । गायक एंव संगीतकार राज कुमार दोङ तामाङलाई मातृशोक परेको छ ।
रामेछाप जिल्लाको सुनापती गाउँपालिका वडा नं ४ भ्वाँसा निवासी ठुलीकान्छी तामाङको निधन भएको हो । उपचारको क्रममा काठमाडौंको टिचिङ अस्पताल, महाराजगन्जमा उपचारको क्रममा निधन भएको पारिवारीक स्रोतले जनाएको छ ।

उनको आजै स्वयम्भुमा अन्तिम संस्कार गरिने जनाइएकाे छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार