अरबमा

सुलेमानीको हत्या गर्न अमेरिकालाई सूचना दिने एक इरानीलाई मृत्युदण्ड दिइने

एजेन्सी । अमेरिकाकाका लागि जासूसी गर्ने तथा इरानी सैन्य कमाण्डर सुलेमानीको हत्या गर्न अमेरिकालाई सूचना दिने एक इरानीलाई मृत्युदण्ड दिइने भएको छ । इरानक न्यायिक प्रवक्ता घोलामहोस्सेनी इस्माइलीले उक्त जानकारी दिएका हुन् । मोहम्मद मौसाभी–मजिद नाम गरेका ती इरानीले अमेरिकी जासूसी संस्था सीआइए र इरानी जासुसी संस्था मोसादका लागि जासुसी गरेको आरोप लगाइएको छ । इरानका अनुसार, अमेरिकाद्वारा हत्या गरिएका इस्लामी रिभोल्युसनी गार्ड कर्प्स (आइआरजीसी)का कमाण्डर कासिम सुलेमानी कहाँ छन् भन्नेबारे अमेरिकी र इजरायली जासुसी संस्थाहरुलाई सूचना उपलब्ध गराएका थिए । गत जनवरी ३ मा इराकको राजधानी बगदादमा अमेरिकाले ड्रोन हमलामा सुलेमानीका हत्या गरेका थिए । अमेरिकाले हत्यालाई जायज ठहराउन उनीमाथि इरानसमर्थित विद्राहीहरुमार्फत् अमेरिकी सेनामाथि आक्रमण गर्ने योजना बनाएको आरोप लगाएको थियो । ‘सीआइए र मोसादका जासुस मोहम्मद मौसाभी–मजिदलाई मृत्युदण्डको थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि २७ जेष्ठ २०७७, मंगलवार

खोज्नुहोस्

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार