कोरोना : अमेरिकामा १ लाख १२ हजार बढीको मृत्यु, प्रदर्शनका कारण वृद्धि हुने आशंका

उज्यालो प्रतिनिधि २६ जेष्ठ २०७७, सोमबार विश्व

बीबीसी । अमेरिकामा कोरोनाभाइरसको संक्रमणका कारण हालसम्म १ लाख १२ हजार बढीको मृत्यु भएको छ भने संक्रमितको संख्या २० लाख नाघेको छ ।

वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार हालसम्म अमेरिकामा कूल १ लाख १२ लाख ४ सय ६९ को मृत्यु भएको छ भने २० लाख ७ हजार ४ सय ४९ को मृत्यु भएको छ ।

कोरोनाको कहरबीच अमेरिकामा व्यापक प्रदर्शनसमेत भइरहेको छ जसका कारण कोरोनाभाइरसको संक्रमणको दरमा तीब्र वृद्धि हुने आशंका गरिएको छ ।

अमेरिकामा संक्रमितको संख्या २० लाख पुग्दा ब्राजिलमा ६ लाख ९१ हजार बढी छन् भने रसियामा ४ लाख ६७ हजार संक्रमित रहेका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार