अरबमा

काभ्रेको खानीखोलाका एक पुरुष धुलिखेलमा मृत फेला

काभ्रे । जिल्लाको धुलिखेलमा एक पुरुष मृत अबस्थामा फेला परेको छ । मृत फेला पर्नेमा खानिखोला गाउँपालिका-६ साल्धारा घर भई हाल धुलिखेल नगरपालिका-६ कोटखेल बस्दै आएको अन्दाजी बर्ष ६० को राजु लोप्चन रहेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपनिरीक्षक कुमार बिक्रम थापाले मृत लोप्चन धुलिखेल-६ कोटखेलस्थित जंगलमा चिलाउनेको रुखको हाँगामा जुटको डोरीको पासो लगाई झुण्डिएको अबस्थामा फेला पारेको जानकारी दिए । घट्ना स्थलको अवस्था बुझ्दा आत्मा हत्या गरेको हुन सक्ने प्रहरीले अनुमान गरिएको छ । मृत अवस्थामा फेला परेको ठाउँमा जिल्ला प्रहरी कार्यालय काभ्रेबाट प्रहरी निरीक्षक अधिकारी नेतृत्वको टोली गई आवश्यक कानुनी प्रक्रिया पुरा गरी शव पोसमार्टमको लागि शीर मेमोरियल अस्पतालमा ल्याएको छ । केही समयदेखि परिवारको सम्पर्कमा नआएको लोप्चनलाई शानिबार उक्त स्थानमा मृत फेला परेको हो थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि १८ जेष्ठ २०७७, आईतवार

खोज्नुहोस्

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार