विश्वले चिनेका तर राज्यले नचिनेका कुल बहादुर शाही (भिडियो)
अल्ट्रा धावक कुल बहादुर शाहीले विश्व रेकर्ड राख्यो । उनी अहिले सेकुरिटी गार्डमा काम गर्छन् । नेपाललाई विश्व सामु चिनाउन अघी बढेका शाहीले नेपालको ७५ वटा जिल्ला २१८ दिनमा दौडेर पार गरे । उनी भन्छन 'बिश्व रेकर्ड कायम गर्नु चुनौतिको कुरा हो । राज्यलाई म चिनाउन लागे तर मलाई राज्यले चिनेन ।" गिनिज बुक अफ दि वल्ड रेकर्डमा अल्ट्रा धावकको रेकर्ड राखेका कुल बहादुर शाहीसंगको कुराकानी हेर्नुहोस । https://youtu.be/jJHY9GLB-x8 थप पढ्नुहोस् ...













