विश्वले चिनेका तर राज्यले नचिनेका कुल बहादुर शाही (भिडियो)

उज्यालो प्रतिनिधि २८ माघ २०७६, मंगलवार समाचार

अल्ट्रा धावक कुल बहादुर शाहीले विश्व रेकर्ड राख्यो । उनी अहिले सेकुरिटी गार्डमा काम गर्छन् । नेपाललाई विश्व सामु चिनाउन अघी बढेका शाहीले नेपालको ७५ वटा जिल्ला २१८ दिनमा दौडेर पार गरे । उनी भन्छन ‘बिश्व रेकर्ड कायम गर्नु चुनौतिको कुरा हो । राज्यलाई म चिनाउन लागे तर मलाई राज्यले चिनेन ।”

गिनिज बुक अफ दि वल्ड रेकर्डमा अल्ट्रा धावकको रेकर्ड राखेका कुल बहादुर शाहीसंगको कुराकानी हेर्नुहोस ।

 

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार