उज्यालो फोकस

गायिका इन्दिरा गोले भेट्न अस्पताल पुगे पूर्वप्रधानमन्त्री प्रचण्ड

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्राणघातक रोग क्यान्सरसँग लडिरहेकी गायिका इन्दिरा गोलेलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । नेपाल क्यान्सर अस्पताल हरिसिद्ध ललितपुरमा उपचाररत गायिका गोलेको स्वास्थ्य अवस्थाबारे अध्यक्ष प्रचण्डले बिहीबार बिहान जानकारी लिएका हुन् । अध्यक्ष प्रचण्डसँगै पूर्वसभामुख अग्निप्रसाद सापकोटा, पूर्वमन्त्री एवं सांसद सुर्यमान दोङ लालध्वज, कोञ्ज्योसोम गाउँपालिकाका पूर्वअध्यक्ष गोपीलाल सिंतान, माओवादी केन्द्र खानीखोला गाउँपालिका कमिटिका अध्यक्ष अविरल जिम्बा लगायत अस्पताल पुगेका थिए । उपचारमा संलग्न चिकित्सकसँग गायिका गोलेको स्वास्थ्य अवस्थाबारे जानकारी लिएपछि उपचाररत गायिका गोलेलाई अध्यक्ष प्रचण्डले भने, ‘धैर्य गर्नुहोला, हामी तपाईको साथमा छौँ ।’ अध्यक्ष प्रचण्डले गायिका गोलेको उपचारको लागि आवश्यक समन्वय र सहयोगका लागि आफू र आफ्नो पार्टी तयार रहेको समेत वचन दिएका छन् । थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि २९ कार्तिक २०८१, बिहीबार

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार