उज्यालो फोकस

रसुवा तथा नुवाकोटको तिरतिरे भिर खण्डका राजमार्गमा समस्या

निरन्तरको भारी वर्षाले रसुवा तथा नुवाकोटको तिरतिरे भिर खण्डका राजमार्गमा अवरोध हुने गरेको छ । रसुवाको मूलखर्क,ब्रावलभिर,धुञ्चेको त्रिशूली खोला,भार्खुडिल,सानोभार्खु,स्याफ्रुको भोटेकोशी पुल नजीक याङयाङ खोला क्षेत्र,लिङलिङ,कलाङकुलुङ,तातोपानी लगायतका क्षेत्र बढी जोखिम भएकाले पानी परेको बेला सवारी साधन गुडाउँदा पूर्वसावधानी अपनाउन चालक दलका सदस्यलाई आग्रह गरिएको ट्राफिक प्रहरीले जनाएको छ । हिमाली क्षेत्र गहिरो खोँचमा सडक मार्ग भएका कारण सुरक्षित स्थानमा मात्र पार्किङ गर्न सवारी चालकलाई आग्रह गरिएको छ । ठूलोपानी आउँनासाथ स्याफ्रु–रसुवागढी खण्डको १६ किलोमिटर र स्याफ्रुबेँसीको भोटेकोशी नजीक याङयाङ खोला आसपास क्षेत्रमा भने बढी समस्या आउने गरेका कारण सडक सतहमा आउने हिलो र अवरुद्व भएका स्थानमा डोजरको सहायताले अवरोध हटाई सवारी साधन पार गराउने गरिएको बताइन्छ । थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि २२ असार २०७८, मंगलवार

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार